काठमाडौँ । नेकपा-माओवादी देशको वर्तमान संकट
निकासको लागि नयाँ कार्यदिशासहित अघि बढ्ने
तयारी गरिरहेको छ ।
यही नयाँ कार्यदिशा निर्माणको निम्ति नेकपा-
माओवादीको अहिले केन्द्रिय समितिका बैठक
जारी रहेको छ । पार्टीीठन
हुँदा जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा लिएको माओवादी अझै
त्योभन्दा परिस्कृत कार्यदिशाका साथ अघि बढ्ने
तयारी गरिरहेको बताइएको छ ।
माओवादीको जारी केन्द्रिय
समितिको बैठकमा पार्टीध्यक्ष मोहन वैद्य
किरणद्वारा जनयुद्धको जगमा जनव्रि्रोह भन्ने
उही पुरानै कार्यदिशाको दस्तावेज पेस गरिएको छ
भने पार्टीीचिव नेत्रविक्रम चन्दले अध्यक्ष
किरणको भन्दा पृथक एकीकृत
क्रान्तिको सिद्धान्तको कार्यदिशा प्रस्तुत
गरेको बताइएको छ । बैठकमा अध्यक्ष किरण र सचिव
आ-आफ्नो दस्तावेजलाई प्रस्तुत गरेपछि केन्द्रिय
समितिका सदस्यहरुलाई अध्ययनको रुपमा उपलब्ध
गर्राई बहस गराउन थालिएको छ । यो दुइ
दस्तावेजमा केन्द्रिय सदस्यहरुले
आफ्नो धारणा राखिसकेपछि निष्कर्षहित
पार्टीे वैकल्पिक केन्द्रिय सदस्यसहितको पूण
बैठकमा सो विषय प्रस्तुत गर्ने
तयारी गरिएको बुझिएको छ ।
पार्टीीध्यक्ष किरणको जनयुद्धको जगमा जनव्रि्रोह
र पार्टीीचिव विप्लवको एकीकृत
क्रान्तिको सिद्धान्तको कार्यदिशाका विषयमा यही असार
२५ बाट पूण् केन्द्रिय समितिको बैठकमा बहस चलाइने र
त्यसबाट निस्किएको निचोडसहित राष्ट्रिय
सम्मेलनमा पेस सो कार्यदिशा पेस गर्ने उक्त
पार्टीी तयारी गरेको स्रोत बताउँछ ।
यही असारको दोस्रो साता बोलाउने
भनिएको पार्टीे राष्ट्रिय सम्मेलनको नीतिसमेत
अहिलेसम्म पार्टीी तोक्न सकेको छैन । अब दुवै
दस्तावेजको निष्कर्षहित पार्टी राष्ट्रिय सम्मेलन
ठोस गर्नेछ ।
त्यसपछि माओवादी पार्टीीाफ्नो ठोस
योजनाका साथ निर्णायक आन्दोलनमा जाने, उक्त
पार्टी एक केन्द्रीय सदस्यले बताए ।
Friday, July 18, 2014
माओवादी नयाँ कार्यदिशा
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment