Pages

Monday, April 21, 2014

कमरेडहर

कमरेडहरु जब हामीले बन्दुकको कुरा उठायौ लेन्डुपहरुको सुगर बढेर १९० डिग्री पुगिसकेको स्थिति हो | हामीले यो पनि सुनेका छौ कि गुलियो भन्दा अमिलो नै जाति अरे ! अब लेन्डुपहरुले आमनेपाली जनतालाई संविधानको नाममा यसरीनै बिभिन्न बखेडा निकाल्दै जाने हो भने कथित् निर्बाचनमा कर्मचारी,सेना,पुलिसले १२ घन्टाको अन्तरालमा रातारात छापेको कांग्रेस एमालेको भोट ख्वातै हुने निश्चित छ | बाह्र घन्टाको चुनौतीपूर्ण अन्तराल समयको हिसाब किताब बन्दुकले मात्र चुक्ता गर्न सक्छ भन्ने हाम्रो निष्कर्समा दुइमत छैन १९० डिग्री सुगरलाई प्राथामिकताका साथ घटाउने काम हुनेछ सुगर घट्ने प्रक्रिया रोकिएन तिब्र रुपमा बढ्दै जान्छ भने जसको उपचार बन्दुकले ठटाउनुको अन्तिम बिकल्प छैन | बन्दुक बाध्यात्मक त्यो परिस्थितिमा मात्र उठ्छ जसले समयको मागलाई परिपूर्ति गर्न सक्दैन समयको सुद्धिकरण बस्तुबादी चिन्तनलाई मनन् गर्न सक्दैन भनेर भन्नुस वर्तमान उत्पन्न परिवेशमा आमनेपाली जनताको माग भनेको दिगो विकास,शान्ति र संबिधान हो यो नेकपा माओवादी बिना सम्भब छैन सम्भब र संवाहकको केन्द्र बिन्दु भनेकै लाल झुपडीका मान्छेहरु हुन् यस कारण लेन्डुपहरुको सुगर जति-जति बढ्दै जान्छ त्यति त्यतिनै लाल झुपडीका बन्दुकहरु उठ्ने कुरा चर्चाको बिषय बन्नु स्वभाबिक हो भनेर भन्नुस......!!!

No comments:

Post a Comment